समय : १०:०० pm | सोमबार , जेठ १८ गते २०८३

फक्ताङलुङ गाउँपालिकामा किरात साम्यो नाली फुङवा प्रथम पाङभेलुङ समिति गठन,

सेवालुङ खवर | जेठ १६ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेप तागेरा माङहिममा किरात साम्यो नाली फुङवा प्रथम पाङभेलुङ समिति गाउँकार्य समिती गठन भएको छ । उक्त किरात साम्यो नाली फुङवा प्रथम पाङभेलुङ गाउँकार्य समिती गठन आदिप तवेबुङको अध्यक्षता,र विमल खिम्दिङको अतिथ्यतामा किरात साम्यो नाली फुङवा प्रथम पाङभेलुङ समिति चयन गरिएको थियो । मिती २०८३ साल जेष्ठ १५ गते शुक्रबार फक्ताङलुङ गाउँपालिका ६ लेलेप तागेरा माङहिममा समिती गठन भएका नवगठित पदाधिकारीहरुमा,अध्यक्ष आदिप तबेबुङ ,उपाध्यक्ष मनिशा लङवा,उपाध्यक्ष माइकल ताप्मादेन,उपाध्यक्ष,भुपिरजङ ताप्मादेन,सचिव बिनोद ताप्मादेन,सह सचिव पुर्ण तबेबुङ,सह सचिव धिरेन्द्र माबोहाङ,कोषाध्यक्ष रेविहाङमा साम्रा,सदस्य बियन लिम्बु,सदस्य विविहाङ माबोहाङ,सदस्य सिर्जना अन्छ्ङबो,सदस्य रेष्मा केदेम दिलुसा,सदस्य अस्मी ताप्मादेन,सदस्य पबित्रा तुम्बाहाङफे,सदस्य भुमिहाङ ताप्मादेन सन्जित,सदस्य रोमन अन्छङबो,सदस्य लिला कुमार तबेबुङ,सदस्य देउकला ताप्मादेन,सदस्य नाम सेमि साम्रा,सदस्यः– विसोहाङ तबेबुङ,सदस्य अरुन ताप्मादेन,सदस्य सुर्य माबोहाङ,सदस्य सेमी लाबुङ,मौसम ताप्मादेन,दिनेश केदेम, सहित २५ सदस्य नवगठित पदाधिकारी कार्य समिति चयन भएको किरात साम्यो नाली फुङवा जिल्ला कार्य समिति ताप्लेजुङका सचिव प्रदिप तवेबुङ् लिम्बुले बताएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्