ताप्लेजुङ, जेठ ४ गते पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् ।तिनबुदें सहमती कर्यानयनगरी पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको हा्े । बन्द आब्हानकर्ताले शुक्रवारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो ।
केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता








