समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

ईलाम माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आत्मानन्द कप हुदैं ,

सेवालुङ खवर | मंसिर ११ गते २०८१

ईलाम /माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार १७ औं संस्करण आत्मानन्द गोल्ड कप फुटबल प्रतियोगिता भएको छ । सोमबारको खेलमा दमक भाङ्बारी झापा प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ स्थित आत्मानन्द रंगशालामा भएको तेस्रो दिनको खेलमा दुधे युथ क्लब झापा भर्सेस चुला चुली स्पोटिङ क्लब झापा बीच े खेल भएको थियो । उत्त खेलमा ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दुधे युथ क्लब झापा सेमि फाइनलमा प्रवेश गरेको हो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्