समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

अनतराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन कार्यक्रमको ९७ प्रतिसत तमतयार,

सेवालुङ खवर | असाेज ४ गते २०८१

ताप्लेजुङमा भोली बुधबार ५ गते बाट अनतराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन हुने भएको छ । अन्तराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन २०२४ मा जम्मा ५६ जनाले आवेदन दिएका छन् भने त्यसमा महिला १३ जना रहेका छन् । ताप्लेजुङ जिल्ला बाट २६ जना पुरुष र विदेशि (साउथ कोरीया)का एक जना महिला रहेको छ । तयारकालागी भने ताप्लेजुङ जिल्ला अस्पतालमा १४ जनाको स्वाथ्य परिक्षण पनी भएको छ । बाँकी भने भोली दिउँसो १बजे बाट स्वाथ्य परिक्षण हुने भएको छ । अनतराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन कार्यक्रमको ९७ प्रतिसत तमतयार भईसकेको र ७२ जना स्वमसेवक खटिने छन् १३ जना मेडिकल टिम परिचालन गरीने भएको ताप्लेजुङ अनतराष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन सूचना संयोजक दिलकुमार लिम्बूले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्