ताप्लेजुङ / ताप्लेजुङ स्थित पाथीभरा /मुकुमलुङ, मन्दिरमा भदौ महिनामा ९ लाख ९७,हजार रुपैयाँ संकलन रुपैयाँ संकलन भएकोछ । पाथीभरा मन्दिरबाट भदौ महिनामा९ लाख ९७,हजार रुपैयाँ भेटि संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाकारी प्राप्त गराएको हो । भदौ महिनामा मात्र ४ हजार ५ सय ३ जनादर्शनार्थीले पाथीभरा मन्दिर दर्शन गर्नका लागिपुगेको पाथीभरा क्षेत्र विकास समितिलेजानकारी गराएको छ । गत महिनामा मन्दिरको दर्शनमाआउने दर्शनार्थीहरु केहि मात्रामा संख्या बढेको पाथीभरा क्षेत्र विकास समितिले जानकारीगराएको छ । त्यसैले सदाझैं भन्दा यो भदौ महिनामा पनी मन्दिरको दर्शन गर्न आउने धेरै संख्याको मात्रा भन्दा बढीमानिसहरु जाने गरेको र यद्यपी यो बर्ष को महिनामा पनि मन्दिरको दर्शनगर्न जानेको संख्या भने बढ्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारीनिर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ।









