समय : १२:०३ pm | मङ्गलबार , असार ३० गते २०८३

ताप्लेजुङको मेरिङदेन गाउँपालिकमा किरात साम्यो नालीफुङवा पाङभेलुङको गठन,

सेवालुङ खवर | असार १५ गते २०८३

ताप्लेजुङको मेरिङदेन गाउँपालिकमा किरात साम्यो नालीफुङवा पान्जुम्भोको पाङभेलुङ गठन भएको छ । किरात साम्यो नालीफुङवा थुम पान्जुम्भोका सचिव प्रदिप उपस्थिती र रमेश लिम्बुको अध्यक्षतामा २२ सदस्य गठन गरिएको थियो । थुम पान्जुम्भोको गठनको कार्यक्रम रुपा चोङबाङले आसनग्रहण गर्नुका साथै कार्यक्रम विर्सजन गर्नु भउको नालीफुङवा थुम पान्जुम्भोका सचिव प्रदिप तवेबुङ किरातीले बताएका छन् ।त्यसगरी मेरिङदेन गाउँपालिकमा नालीफुङवा थुम पान्जुम्भोका गठन भएका नव गठित सदस्यहरुको तपशिल यस प्रकार छन् अध्यक्षःदिनेश एभेङ ,उपाध्यक्षः सुरेन्द्र तुम्बाहाङफे,उपाध्यक्ष ः तुलसा सामेखाम,सचिवः मन्जना लङवा लिम्बु,सह सचिवः इक्साहाङ चङबाङ ,कोषाध्यक्षः– सरस्वता चङबाङ,सह कोषाध्यक्षःबिरहाङ नाल्बो ,सदस्यः सिर्जना लङवा लिम्बु ,सदस्यः मिथुन नाल्बो ,सदस्यः– बुधराज लिम्बु,सदस्यः संजन नाल्बो धानाहाङ एभेङ,सदस्य भुसित तुम्बाहाङफे,सदस्यः पुर्ण कुमार सामेखाम ,सदस्यःसुगम एभेङ ,सदस्यःबिवेक नाल्बो ,सदस्यःतिवाना लिम्बु,सदस्यः–चनसिं लङवा,सदस्यः–फुङमा साबा,सदस्यः–बिमल आङबुवाजुङ ,सदस्यः–सुन्दर चङबाङ ,सदस्यः– राज कुमार केदेम ,सदस्यः–अर्जुन तुम्बाहाङफे सहित सर्व सहमतले पारति भई सफल्ता पूर्ववक ताप्लेजुङको मेरिङदेन गाउँपालिकमा किरात साम्यो नालीफुङवा थुम पान्जुम्भोको गठन भएको नालीफुङवा थुम पान्जुम्भोका सचिव प्रदिप तवेबुङ किरातीले बताए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्