समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङमा २१५२ औं,सेर्पा समुदयले सिङमो डुल लो,ग्यालपो लोसार मनाउदै,

सेवालुङ खवर | फागुन २४ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङको फुङलिङ बजारमा आज २१५२ औं सिङमो डुल लो,ग्यालपो लोसार शान्ती सदभाव र्याली सहित भब्यताका साथ सेर्पा समुदयले मनाएका छन् । नेपाल सेर्पा संघ, नेपाल सेर्पा विद्यार्थी मञ्च, सञ्चार ससमुह नेपालको आयोजनामा उक्त कार्याक्रम सहित सेर्पा समुदयले सिङमो डुल लो,ग्यालपो लाहोसार भब्यताका साथ मनाएको हो । कार्याकममा बुद्ध धर्मकागुरु,लगायत सेर्पा समुदयको भेषभुषा सहित बाक्लो उपस्थिती रहेको थियो । ताप्लेजुङ फुङलिङ नगर पालिकाको नगर प्रमुखको आथित्यतामा नगर उप प्रमुख विभिन्न जतिय संघ संस्थाका प्रतीनिधी सञ्चारकर्मी सेर्पा समुदय हरुको पनी उपस्थिती रहेको थियो । र शान्ती सदभाव र्याली पश्चात ताप्लेजुङको फुङलिङ बजारको होटल जानु ईनमा उक्त कार्याक्रम शुभकामना आदान–प्रदान सेर्पा समुदयका सांकृतीक कार्याक्रम सहित सिङमो डुल लो,ग्यालपो लोसार मनाएको आयोजक स्रोतले जनाएको छ ।

फोटो:तस्विर, बसन्त (लाबुङ) लिम्बू

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्