समय : ०७:१६ am | शुक्रबार , भाद्र २६ गते २०८३

पाँचथरका नामतोक प्रगतिशील क्लबद्धरा सम्मानपत्र प्रदान

सेवालुङ खवर | कार्तिक १९ गते २०८१

पाँचथर–पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका फक्तेप ७ निवासी बुद्धिजीवी तथा समाजसेवी श्री रोहन चेम्जोङ ज्यूलाई नाम तोक प्रगति शील क्लबद्वारा सम्मान प्रदान गरिएको छ । अप्रवासमा रहेर पनि उहाँको आर्थिक सहयोगलाई मध्यनजर गर्दै सो सम्मानपत्र प्रदान गरिएको हो । उहाँको सहयोगप्रति नामतोक प्रगतिशील क्लबले हार्दिक आभार प्रकट कदर गरेका छन् । अध्यक्ष श्री केशर बहादुर चेम्जङ, सचिव श्री चन्द्र प्रकाश चेम्जुङ्,कोषाध्यक्ष श्री खड्क बहादुर चेम्जुङ र नामतोक प्रगतिशील प्रगति शील क्लबका अध्यक्ष श्री केशर बहादुर चेमजुङको नेतृत्वमा यो कार्यक्रम सम्पन्न भएको निश्चल चेमजुङ याक्थुङ्साले बताउनु भएको छ ।

तस्बिर: निश्चल चेमजुङ याक्थुङ्सा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्