ताप्लेजुङ्ग/ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ बजार होटल जानुइनमा जीई, एफको आयोजना र आदिवासी जनजाति महासंघको समन्वयमा दुई दिने तालिम लक्ष अविद्वी सचेतना दोस्रो कार्यक्रम सञ्चालन आज सम्पन्न भएको छ । जीई, एफको आयोजना र आदिवासी जनजाति महासंघको समन्वयमा दुई दिने लक्ष अविद्वी सचेतना कार्यक्रम तालिम सञ्चालन भएको हो । दुई दिने लक्ष अविद्वी तालिम सचेतना कार्यक्रम ताप्लेजुङ जिल्लाका विभिन्न गाउँपालिकाका ३५जनाले सहभागितामा सम्पन गराएका हुन् । गत साता को कार्यक्रम होटल माउन्टेनमा भएको थियो ।कार्यक्रम तालिम संचालन भने हरि थलङ लिम्बू र भिङमारे हेल्लोकले गर्नु भएको कार्यक्रम सञ्चालक,देवान सिंह मादेन बिरही कान्छा सुब्बाले बताउनुभयो ।
ताप्लेजुङ्गको होटल जानुइनमा जीई,एफको दुई दिने तालिम सञ्चालन सम्पन,





