झापा भदौ २८ झापाको दमक तुमिरो कफी हाउस बेलडाँगीमा याक्थुंङ चुम्लुंङ केन्द्र अध्यक्ष भक्त मुसुहांग लिम्बू ज्यू को नेतृत्व मा सिरीजंघा लिपीको बारेमा बृहत छलफल गरीएको छ । उक्त छलफलमा लिम्बू भाषा साहीत्य प्रतिष्ठानका कुलपती सेसेमी नाल्बो ज्यू र उप कुलपती तथा भाषा अभियान्ता थेयुसा फागो ज्यू साथै सिरीजंघा लिपी संमरक्षण समिती सचिव पदम चेन्जी माबो ज्यू हरूले आ–आफ्नो तर्क राखेका थिए । याक्थुंङ मौलीकता बचाउ अभियान्ता ब्रोसिस माबोहांग ज्यू लेसमेत याक्थुंङ सिरीजंघा लिपीनै हुनुपर्ने दावी गरेका थिए । बृहत छलफल मा सिक्किम निवासी आईत हांग चोंगबांगबो समेत रहनु भएको थियो । उक्त छलफल तथा अन्तरकृयामा बिभिन्न संघ संस्थाका प्रतिनिधहरूको समेत उपस्थीती रहेको संन्चारकर्मी निश्चल चेम्जोंग याक्थुंग सा ले बताउनु भएको छ ।



फोटो तस्बीर ः– निश्चल चेम्जोंग याक्थुंग सा,








