आजमिती २०८१ अषार १६ गते फक्ताङलुङ गाउँपालिकाका पहिरो पिडित हरुललाई राहत वितरण गरेको छ । संकलक याक्थुङ् मौलिकता अभियानता ब्रोसिस माबोहाङ लिम्बूको हातबाट पहिरो पिडितहरुलालाई राहत वितरण गरिएको हो । याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला शाखा याक्थुङ चुम्लुङ अन्तर्राष्ट्रिय समन्वय समिति र ब्याक्ती सहयोगी संघ संस्थाहरु याक्थुङ चुम्लुङ नेपाल केन्द्र अध्यक्ष भक्त मुसुहाङ याक्थुङ लिम्बू,याक्थुङ चुम्लुङ अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष लोकेन्द्र तबेबुङ याक्थुङ लिम्बू ,याक्थुङ चुम्लुङ ताप्लेजुङ जिल्ला शाखा अध्यक्ष हाङमाया याक्थुङमा लिम्बू ,याक्थुङ चुम्लुङ सञ्चार बिभाग तथा याक्थुङ चुम्लुङ फक्ताङ शाखा अध्यक्ष ब्रोसिस माबोहाङ याक्थुङ लिम्बू ,युमासम्यो माहासभा नेपाल परिवार,युमा साम्यो माहासभा अन्तर्राष्ट्रिय समन्वय समिति र योगेन लिम्बू र छौरी निता साम्रा लिम्बू लाई १६ हजार,र फक्ताङलुङ गाउँपालिकाका उप अध्यक्ष बिकास साम्राको पुजनिय आमा राम बाहादुरनी याक्थुङ लिम्बूनीलाई १७ हाजार, रहात सहयोग भएको याचु सञ्चार बिभाग प्रमुख ब्रोसिस माबोहाङ याक्थुङ लिम्बूको हातवाट वितरण गरेको हो । सहयोगी ब्याक्तीहरु नर बाहादुर साम्रा लिम्बू,ललित मान साम्रा लिम्बू, दिलिप याक्थुङ लिम्बू रु,५हाजार,बिनोस याक्थुङ लिम्बू रु,१०हजार याक्थुङ चुम्लुङ नेपाल १,हजार युमा साम्यो माहा सभा नेपाल १, हजार जम्मा हजार राहत वितरण भएको याचु सञ्चार बिभाग प्रमुख ब्रोसिस माबोहाङ याक्थुङ लिम्बूले बताउनु भएको छ । सहयोगी ब्यत्ती तथा संघ संस्थाहरुलाई विशेष आभार प्रकटगर्दै ताप्लेजुङ जिल्लाको अन्य ठाउँमा पहिरोेले क्षति भएकाहरुलाई सहयोगको अपेक्षामा रहने बताएका छन् ।




फोटो-मनिकुमार ब्रोसिस माबोहाङ याक्थुङ लिम्बू बाट,








