ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण शनिबार भएको खेलमा शहलेश युवाक्लब सिराहा ताप्लेजुङ गोल्ड कपको फाईनलमा प्रबेश गरेको छ । शनिबार भएको पहिलो सेमि फाईनल खेलबाट बिर्तामोड युनाईटेड फुडबल क्लब झापालाई ४–२ गोल अन्तरले पराजित गर्दै शहलेश युवाक्लब सिराहा फाईनलमा प्रबेश गरेको हो । सोमबार हुने फाईनलको अन्तिम खेलमा शहलेश युवाक्लब सिराहा फुटबल क्लब र सगर माथा युथक्लब बीच हुने भएको छ । प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुने भएको छ ।
शहलेश युवाक्लब सिराहा बिर्तामोड युनाईटेड फुडबल क्लब झापालाई ४–२ गोल अन्तरले पराजित








