समय : ०२:५८ pm | आइतबार , भाद्र २८ गते २०८३

फक्ताङलुङ गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय बार्षिक परीक्षा दुई केन्द्रमा

सेवालुङ खवर | फागुन २७ गते २०८२

ताप्लेजुङ, फागुन २६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय बार्षिकपरीक्षा दुई केन्द्रमा केन्द्रित गरी सञ्चालन गर्नथालेको छ ।पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार पालिकाको वडा नं ५ स्थित तापेथोक माध्यमिकबिद्यालयमा एक केन्द्र र वडा नं ३ लिङखिमस्थितसिँवा मावि परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्नसुरु गरेको हो ।फक्ताङलुङले केहि बर्षदेखि कक्षा ८ को परीक्षा भने अन्तर बिद्यालय केन्द्रित गरी सञ्चालन गर्दैआइरहेको छ । पास वा फेल समेतको निर्धारणसमेत गर्दै आएको परीक्षामा ग्रेडवृद्धि परीक्षा समेतसञ्चालन हुने छ । ग्रेडबृद्धिमा समेत असफल हुनेबिद्यार्थीले कक्षा दोहो¥याउनुपर्ने पालिकाको नियमछ । -उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्