ताप्लेजुङ/ ताप्लेजुङको राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङको कार्यालयमा पुनः अध्यक्षः कृष्णकुमार बस्नेत नियुक्त भएका छन् । यस अघि ताप्लेजुङको राष्ट्रिय भूमि आयोग जिल्ला समिति ताप्लेजुङको कार्यालयमा अध्यक्षःकृष्ण कुमार बस्नेत,रहेका थिए । नेपाल सरकारले ताप्लेजुङ सहित देशभरिका ५८ जिल्लाहरुमा भूमि आयोग जिल्ला समिति अध्यक्ष नियुक्त गरेको छ । पाँचथरका धनकुमार फियाक र इलामका प्रकाश अधिकारी भूमि आयोग जिल्ला समितिको अध्यक्षमा नियुक्त भएका छन् । पुस २९ गते राष्ट्रिय भूमि आयोग जिल्ला समितिलाई नेपाल सरकारले ताप्लेजुङ सहित देशभरिका ५८ओटै जिल्लाहरुमा भूमि आयोग जिल्ला समिति अध्यक्ष नियुक्ति गरााउनुका साथै रशप थग्रहण गराएको थियो ।
ताप्लेजुङको राष्ट्रिय भूमि आयोग जिल्ला समितिमा पुनःअध्यक्ष कृष्णकुमार बस्नेत,








