समय : ०७:३३ pm | आइतबार , भाद्र २८ गते २०८३

स्व: विनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानद्वारा चाैथो स्मृति कार्यक्रम सञ्चालन सम्पन

सेवालुङ खवर | पौष २८ गते २०८१

ताप्लेजुङ/ ताप्लेजुङको सानो पाथीभरा देवीको मन्दिर परिसर फुङ्लिङ २र३मा रहेको संगम स्थलमा रङरोगन सरसफाई तिन वर्षे कार्यक्रम सञ्चालन सम्पन भएको छ। सिभिल इन्जिनियर स्व: विनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानले एक वर्षे एक दिने र दुई वर्षको अवधिमा, साप्ताहिक रङरोगन, अक्षय कोष, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र डिचेन डोङलाई २ थान विश्रामलय वितरण गरिएको छ।पहिलो चरणमा पोडियम माइक, दोस्रो चरणको, अवधिमा एक दिने सानो पाथीभरा देवीको मन्दिर परिसरमा सरसफाई,डिलाइट एकेडेमी, शैक्षिक सामाग्री वितरण गरिएको स्व: विनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानका अध्यक्ष तथा संरक्षक तिल प्रसाद सुब्बा सिरेङ चोङबाङ ज्यूले बताएका छन्। आगामी कार्यक्रमहरुमा पनि क्रियाशील रहेर कार्यसञ्चालन गरिने पनि स्मृति प्रतिष्ठानले जनाएको छ।,

फोटो:तस्विर तिल प्रसाद सुब्बा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्