समय : ०६:२९ pm | आइतबार , भाद्र २८ गते २०८३

दमक भवनमा लिम्बूवान मुक्ती मोर्चा ३९ औ स्थापना दिवस सम्पन्न,

सेवालुङ खवर | पौष ८ गते २०८१

झापा/ किरात भवन दमकमा लिम्बूवान मुक्ती मोर्चोको ३९ औ स्थापना दिवस सम्पन्न भएको छ । भवन दमक गोकुल भुजेलको संयोजकतामा प्रमुख अतीथीः हरीलाल तुम्रोक लिम्बूवान मुक्ती मोर्चो संस्थापक महासचिव अतीथीः मिंकतोक लिम्बू लिम्बूवान ब्रदरहूट केन्द्रीय अध्यक्ष बि.अ. राजकुमार पालुंवा लिम्बूवान मुक्ती मोर्चा“सङ्घीयबादी“केन्दिय अध्यक्ष विशिष्ट अथिती.से सेमि से नाल्बो बिसाल नाल्बो कवी सभाध्यक्ष गोकूल भूजेल लिम्बूवान मुक्ती मोर्चा सस्थापक कोषाध्यक्ष संन्चालकः मित्र लिंगदेन, टिप्पणीः युवा नेता अमीत थेबे,ले गर्नु भएको थियो । याक्थुंड बिशिष्ठ अतिथी राजकुमार पालुङ्वा–लिम्बुवान मुक्ती मोर्चा“सङ्घीयबादी“के अध्यक्ष,देशु वनेम–पुर्व सङ्घीय लिम्बुवान राज्य परिषद महा सचिव २०६३मा रहेको र लिम्बूवान ब्रदरहूटका केन्द्रीय अध्यक्ष मिक्तोक ईङवाज्यूले जुनसुकै शाशन प्रणली आएपनी लिम्बुवान शुनिश्चित नभएकोले विचारानिय कुरा भएको भन्दै ससक्त आन्दोल गर्न पनी तयारी हुने बतउनु भएको पनी याक्थुंड सा निश्चल चेम्जङले जानकारी गराएका छन् ।

फोटो तस्विर याक्थुङ सा निश्चल चेमजङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्