समय : ०५:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

झापाको दमकमा विरोध प्रदशनको क्रममा पक्राउ परेका पहिचानवादी कार्यकर्ताहरु रिहा,

सेवालुङ खवर | मंसिर २४ गते २०८१

झापा/दमक,२०८१ मंसिर २३ गते आईतबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदेश नं.१पुन स्नामाकन संयूक्त संङघष समितीका कार्यकर्ताद्धरा झापाको दमकमा विरोध प्रदशनको क्रममा पक्राउ परेका कार्यकता प्रहरीले रिहा गरेको छ । प्रधानमन्त्री ओली पुग्ना साथ पुन स्नामाकन संयूक्त संङघष समितीका कार्य कर्ताद्धराहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदशन गर्ने क्रममा संङघष समितीका १०जना कार्य कर्ताहरुलाई प्रहरीले पक्रउ गरी नियन्त्रणमा लिएको थियो ।त्यस्तै पक्राउ पर्नेमा केदार धिमाल,मातृका धिमाल,गङ्गा राई सेर्मा,विक्रम वनेम फागो,याम लोरिङ्देन,एलबी पालुङ्वा,सोम चेम्जोङ,बिबेक सुनुवार,तीर्थ खडका र दिनेश किराती लाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात केहि वेरपछी उक्त कर्ताद्धराहरु रिहा भएको पुन स्नामाकन संयूक्त संङघष समितीले जनाएको छ ।

फोटो:तस्विर निश्चल चेम्जङ याक्थुङ सा,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्