समय : ०२:४७ pm | सोमबार , भाद्र २९ गते २०८३

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापाना कार्यक्रम

सेवालुङ खवर | मंसिर १२ गते २०८१

ताप्लेजुङ,/ताप्लेजुङकोे फक्ताङलुङ गाउँपालिकामा त्रिपक्षिय लागत सझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापाना कार्यक्रम गरिएको छ । गाउँपालिका सामाजीक बिकाश मन्त्रालय, करूणा फाउणडेसन नेपालको त्रिपक्षिय लागत सझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापाना कार्यक्रम अन्तरगत गरिएको हो ।उक्त कार्यक्रम अन्तरगत स्वास्थ्य कर्मीहरुलाई नवजात शिशुहरुमा हुन सक्ने जन्मदोष र अपाङ्गता पहिचान तथा ब्यवस्थापन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम गराएको थियो । गाउँपालिका र सामाजीक बिकाश मन्त्रालय, करूणा फाउणडेसन नेपालको त्रिपक्षिय लागत सझेदारी आयोजनामा सञ्चालित गराएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्त्तीले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्