बर्खायामको समयमा यतीखेर बाढी पहिरोको ज्यादै समय बढीरहे को छ।प्रकृतीक प्रकोउ आउला भन्न कसैले नआउलाला भन्न सकिन्न । यस्तो अवस्थामा ज्यादै सजग अपनाउनु पर्ने देखिन्छ । यस्तै बेला बखतमा तपाई हमिले सवाधान अपनाउनु पनेै पनी देखीन्छ । त्यसैले बर्खायामको समयमा जमिन ज्यादै कम्जोर र लचिलो हुन्छ । टाढा जादा घर बस्दा बचावट अपनाउनु पर्ने हुन्छ । बर्षायाम भएको बेला क्षतीहुने जस्ता कुनै पनी बेलामासजगता अपनाउनु पर्ने हुन्छ । त्यसैले दिनया रातमा पानी परकोे वेलामा चनाखो हुन जरुरी छ । त्यसैले चनाखो हुन जरुरी देखिन्छ ।पहिरो चल्ने खतरा बर्षायाम चलेको बेलामा विजुली सटहुने पर्ने त्यस्तै घरको लाई क्षतीहुने सम्भावनाहरु बढी हुने गर्छ । त्यसैले गर्दा यस्तो समयमा घटना हुने समभवाना बढी हुन्छ । त्यसैले दिनुदिन बाढी पहिरो बाट क्षतीभएर कयौं धन,जन सम्पती नोक्सान हुने गर्दछ । बर्षायाम जस्ता मौषममा यो बनजङगलको जराहरु पनी खुकुल्लोे मकिएको हुन्छ । त्यसैले तपाई हामि सजगता अपनायौन भने क्षती हुने सम्भमवना बढ्न सक्छ । केहि कम्जोर संरचना विजुली पोल अस्थयी टहरा बाढी पहिरो ले लडाउने भत्किने धरै जोखिममा रहेकालाई पनी क्षती पु¥याउने गर्दछ । कम्जोर अस्थयी टहरा कम्जो संरचना जस्ता ठाउँ हरुमा हासियारी हुन बाट सजग अपनाउन पर्दछ । त्यसैले होसियार पूर्वक भएर या सुरक्षीत ,ठाँउहरुमा प्रयोग गरेर सजग अपनाउन पर्दर्छ । पानी परेकोे समयमा सबैभन्दा बढी प्रभाव वृद्धवृद्धा,अशक्त र बाल वालिका मा पर्ने गर्छ । बर्षायाम चलेका समयमा यो समूहका व्यक्तिहरुलाई सुरक्षित राख्न प्रत्येक घरका सदस्यले सतर्कता अपनाउनु पर्छ । बर्षायाम भई बाढी पहिरो आइहाले सुरक्षित स्थानसम्म पुग्नसमेत समस्या हुने भएकोले यो उमेर समूहका मानिसहरू सबैभन्दा बढी जोखिममा रहन्छन् । यस्तै आफ्ना गाईबस्तुका गोठ तथा पशु चौपाया रहने स्थल समेत यो बेला असुरक्षित महसुश पनी रहेको हुन्छ । बाढी पहिरो गइहाले सुरक्षित रहने र सुरक्षित गराउन सबैले प्रयत्न गर्न जरूरी रहेको हुन्छ ।त्यसैले गर्दा सबैले एकसाथ होशियारी अपनाउने हो भने बाढी पहिरो को प्रभावबाट बच्न सकिन्छ । हेल चेक्र्याँई गर्ने हो भने यसबाट उत्पन्न हुने जोखिम हामीले बहोर्न नसक्ने प्रकृति प्रकोपको समेत हुने भएकोले सबैले होशियारी अपनाउनु अनिवार्य रहेको हुन्छ । बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरू कुनैपनी वेलमा आउन सक्छ भन्ने यसको टुङगो हुदैन । त्यसैले यस्ता जोखिमबाट बच्न प्रत्येक नागरिकले होशियारी अपनाउनु अनिवार्य रहेको छ । होशियारी अपनाउने हो भने हामी जस्तोसुकै जोखिमबाट बच्न सक्ने छौं । यस्तो बाढी पहिरो गइरहन्छ भन्नेजस्ता गलत मान्यतालाई कायम राखेमा बाढी पहिरो को जोखिमले तपाई हामीलाई नै सताउने निश्चित छ । त्यसैले बाढी पहिरो बाट होसीयार बनौ ।
बाढी पहिरो बाट होसीयार बनौ ।








