याक्थुङ इतिहास र याक्थुङहरुको सभ्यता इम्बिरी याङ्थाङ्वा खासाम् तमोर याक्थुङ मुन्धुम स्थल मुरिङला नुगो याक्थुङ लिम्बूहरु को उत्पत्ति स्थल याक्थुङ मुन्धुम र याक्थुङ इतिहासकै जेठो तिलोसो नुगो या आकाशबाट झरेको ताथसिङलुङमा याक्थुङ इतिहासमै पहिलोपटक इग्सो मुरिङला नुगो सयाङले आफ्नो माङगेना उठाउनु साथै येबा साम्बाहरुको शिर उठाउनु सफल भएको छ ।तुतु लोकेन्द्र तबेकुङ याक्थुङ लिम्बू र याक्थुङ मौलिकता बचाउ अभियानता ब्रोसिस माबोहाङ याक्थुङ लिम्बूहरुको प्रमुख सल्लाहमा नुगो समाजका इतिहासकार साथै मुरिङला नुगो बाङसवाली खोज अनुसन्धानकर्ता चन्द्र कुमार मुरिङला नुगो सेर बाहादुर मुरिङला नुगो र जित बाहादुर मुसिङला नुगोहरुले आर्थिक संमयोजक भइ आर्थिक संकलन गरि याक्थुङ मौलिकता बचाउ अभियानता याक्थुङ स्टारका अध्यक्ष ब्रोसिस माबोहाङ को नेत्रत्तोमा याक्थुङ मुन्धुम स्थल बचाउन अभियानताहरुले मुरिङला खिरिङलामा याक्थुङ मुन्धुम र याक्थुङ इतिहासमै पहिलोपटक याग्र ङसिङ र ९ फुटे चोत्लुङ ढुङ्गा राख्न सफल भएको युवा अभियानता याक्थुङ सा निश्चल लिम्बूले बताउनु भएको छ।मुरिङला खिरिङला याक्थुङ इतिहासले र याक्थुङ मुन्धुमले र जेष्ठ तुतु तुमियाहाङहरुले र मुन्धुम स्थलले १००% प्रस्ट उल्लेख गरेको छ कि याक्थुङहरुले आफ्नो आफ्नो माङगेना यकलाई पुकारेर शिर उठाउने गर्छ तर मुरिङला खिरिङला तानसिङलुङलाई पुकारेर मागेना गर्ने याक्थुङहरुको धेरै लामो इतिहास मात्र नुगोहरुले गर्दै आएको देखिन्छन् र यो माङगेना यक १००% मुरिङला नुगो याक्थुङहरुको मात्र हो भन्ने कुरा धेरै लामो याक्थुङ मुन्धुम स्थल रिसर्च मा धेरै धेरै जेष्ठ तुतुहरु र येबा सम्बा यामानिहरुको मुन्धुम र इतिहास र याक्थुङ मुन्धुम साचि छ ।स्रोत,, ब्रोसिस मावोहाङ,, सेवारो







फोटो स्रोत,, ब्रोसिस मावोहाङ,,








