पाँचथर / पाँचथरको घुर्विसे पञ्चमी फाल्गुनन्द गाउँपालिका स्थित मुन्धुम पुनजागरण अभियान सम्पन्न भएको छ । मुन्धुम प्रतिष्ठान हङकङको प्रायोजक र फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको आयोजनामा मुन्धुम पुनजागरण अभियान सम्पन्न भएको हो । मुन्धुम पुनजागरण अभियान कार्यक्रममा प्रमुख अतिथीः फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहांग आंगदेम्बेले आशन ग्रहण गर्नु भएको थियो । बिषेस अतिथीमा रूपलाल खाम्दाक,डी.बी आङबुंग लछामी सेर्मा(पापो)रहेका थिए । अतिथीमा भने दिलेन्द्र कुरूम्बांङ्,मधु केरूंग,सन्देस लिम्बू, जि.वी लिम्बू सिक्किम,सि.वि लिम्बू सिक्किम,लगयतका अथिती हरु रहेका थिए । मुन्धुम पुनजागरण अभियान(सहजकर्ता)कार्यक्रम सन्चालक यासेली योंगहांगले गर्नु भएको थियो । कार्यक्रमको सभापतीमा भने फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान कुलपति मन कुमार लावती(शमर्दसी काईला)ले ग्रहण गर्नु भएको थियो । अतीथीमा सागर केरूंग,मणी चन्द्र चेम्जोंङ,नेपाली कांग्रेसका जिल्ला सदस्य बिष्णु कुमार चेम्जोंङ लगायत बिभीन्न पाटी प्रतिनीधी हरूले उपस्थिती जनाएको निश्चल चेम्जङ याकथुङ,साले जानकारी दिनु भयो । मुन्धुम प्रतिष्ठान हङकङको प्रायोजक र फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान को आयोजनामा मुन्धुम पुनजागरण अभियान पाचथरको घुर्विसे पञ्चमी फाल्गुनन्द गाउँपालिका ५ मा सम्पन्न भएको थियो ।



फोटो:तस्विर निश्चल चेम्जङ याकथुङ,सा








