समय : ११:२७ pm | शुक्रबार , वैशाख ४ गते २०८३

ताप्लेजुङको पाथीभरा मन्दिरमा फागुन महिनामा १३ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन,

सेवालुङ खवर | फागुन ३० गते २०८१

ताप्लेजुङ/ताप्लेजुङ स्थित पाथीभरा/ मुकुमलुङ, मन्दिरमा फागुन महिनामा १३ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट माघ महिनामा १३ लाख ३ हजार ५००,रुपैयाँ, भेटिपाति संकलन भएको हो ।फागुन महिनामा ७ हजार ४ सय २८ जना दर्शनार्थी पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा विभिन्न बनद,हडताल आन्दोलन समस्या कारणले मन्दिरको दर्शनमा दर्शनार्थीहरु केहि मात्रामा कम मात्र जाने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । त्यसैले सदाझैं कार्तीक र फागुन,चैत्र महिनामा मन्दिरको दर्शन गर्न आउने धेरैभन्दा मानिसहरु जाने गरेको र यद्यपी यो बर्ष फागुन महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने घट्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्