समय : ०१:३८ pm | शनिबार , भाद्र २७ गते २०८३

पाँचथरमा ईतीहासकार ईमानसिं चेम्जोङ ज्यू को १२२ औं जन्म जयन्ती सम्पन्न ,

सेवालुङ खवर | पौष १८ गते २०८१

पाँचथर /फाल्गुनन्द गाउँपलिका ५ घुर्बिसे पंन्चमी बजारमा ईतीहासकार ईमानसिं चेम्जोंग ज्यू को १२२ औ जन्म जयन्ती सम्पन्न भएको छ । ईमान सिं चेम्जोङ प्रज्ञा प्रतिष्ठान पाँचथरको आयोजनामा जन्म जयन्ती सम्पन्न गरिएको हो । उक्त कार्यक्रम गनेश कुमार चेम्जोङको प्रमुख अतिथीः तथा थाक थाकु मावोहांग चेम्जोंग वंश उत्थान संघ केन्द्रीय सदस्य, साथै सचिवालय सदस्य बिषेश अतीथीः ठाकुर सिं नेम्बांग, फाल्गुनन्द गाउँ पालिका उपाध्यक्ष लगयत छत्रपती चेम्जोंङ,सालीक संरक्षण समिती सभाध्यक्षः खर्क बहादुर चेम्जोङको उपस्थिती रहेको थियो । जन्म जयन्ती सम्पन्न कार्यक्रमको संन्चालन जितेन चेम्जोङले गर्नु भएको थियो । उक्त जन्म जयन्ती कार्यक्रमका अवसरमा २०८० मा पाँचथरका एसईई उत्कृस्ट अंक ल्याएका मध्ये दुई जना युक्सो हांग चेम्जोंङ,सांगसांग चेम्जोंङ लाई उत्कृस्ट सम्मान गरिएको याक्थुङ सञ्चार विभागका याक्थुङ सा, निश्चल चेम्जङले बताउनु भयो ।

फोटो तस्विर याक्थुङ सा, निश्चल चेम्जङ,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्