समय : १०:०० pm | शुक्रबार , वैशाख ४ गते २०८३

मंसिर महिनामा पाथीभरामा २१ लाख १७ हजार भेटी,

सेवालुङ खवर | पौष ४ गते २०८१

ताप्लेजुङ /ताप्लेजुङको पाथीभरा मन्दिरमा मंसिर महिनामा ४१ लाख १७ हजार रुपैयाँ भेटी जम्मा भएको छ । २१ हजार १ सय ८० जना तिर्थ यात्रिले पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले बताएको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले मंसिर महिनामा मात्र संकलन भएको भेटी रकम, सार्वजनिक गरिएको बताउनु भएको छ । प्रत्येक महिनाको संकलन भएको भेटी पाथीभराक्षेत्र विकास समितिले सार्वजनिक गदै आएकोछ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्