ताप्लेजुङ/ पाँचथर फालेलुङ गाउँपालिका एकतिन नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालय द्धारा एक सदस्यलाई मृत्यू विमा रकम प्रदान गरेको छ । पाचथर नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयले एक तिन पाचथरका केन्द्र नं ०३१ को सदस्य मिना तवेबुङ्को मृुत्यू बिमा रकम रु,१८२०००,एक,लाख बयासी हजार, रुपैयाँ प्रदान गरेको हो । पाचथर नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयले २०८३ मंगलबार ६ गते फालेलुङ ७ सिदीन टोल निवासी सुकमायाँ मेमोख्याको घरमा विमा रकम प्रदन गरिएको थियो । सदस्य श्रि मिना तवेबुङ मृतकको श्रिमान बुद्धी राज चोङबाङलाई उत्त विमा रकम प्रदान गरिएको पाँचथर फालेलुङ गाउँपालिका एकतिन नेशनल लघुवित्त संस्था लि.शाखा कार्यालयका प्रबन्धक श्रि याम कुमार लिम्बूले जानकारी गराउनु भयो ।









