फक्ताङलुङ् गाउँपालिकामा अवस्थित एक किमदन्ती एतिहासिक कथा अनुसार एक मुन्धुमी, स्थल नुगतेन (लोकफादेन हाङ्फादेन) मानिसहरुले सबैभन्दा पहिल्यै घर बनाएको किम्दन्ती कथा वर्णन अनुसार मुन्धुम, उत्पतीहुने ठाउँ, केहि तस्विर ईखाबुगाउँ, बिफुधाप ,र सुङसाबुको, फेदीमा पर्दछ,।फोटो तस्विर बसन्त लाबुङ लिम्बू ,
ताप्लेजुङको फक्ताङलुङ् गाउँपालिकाअवस्थित मुन्धुमी स्थल रहेको (लोकफादेन-हाङ्फादेन),








