समय : १२:५८ am | शुक्रबार , असार ३२ गते २०८३

फुङ्लिङ नगरपालिकाद्वारा आगामी वर्ष २०८३/८४ का लागि ७९ करोड भन्दा बढी बजेट प्रस्तुत

सेवालुङ खवर | असार १० गते २०८३

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि ७९ करोड १२ लाख २६, हजार ७ सय९० रुपैयाँ बजेट प्रस्तुत गरेको छ। फुङ्लिङ नगरपालिकाको बजेट ७९ करोड भन्दा बढी २० औँ नगर सभा नगर उप प्रमुख भिमा देवी ओझा बाट प्रस्तुत भएको थियो थियो । चालु तर्फ बाट ४७ करोड, ६८ लाख, ३२ हजार, ७९० रूपैयाँ, र पुँजीगत तर्फ ३१ करोड, ४३ लाख, ९४ हजार,को बजेट सभामा प्रस्तुत गरिएको थियो। अघिल्लो सभा प्रस्तुतमा नगरप्रमुख अमिर मादेनबाट आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो। उक्त नगर सभामा नगरप्रमुख मादेनबाट पेश भएको नीति तथा कार्यक्रमलाई पारित गरिएको थियो।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्