समय : ११:४८ am | शनिबार , भाद्र २७ गते २०८३

कात्तिक महिनामा पाथीभरा मन्दिरबाट झण्डै साढे ३४ लाख बढी भेटी रकम संकलन,

सेवालुङ खवर | मंसिर १ गते २०८२

ताप्लेजुङ / कात्तिक महिनामा पाथीभरा मन्दिरबाट झण्डै साढे ३४ लाख बढी भेटी रकम संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटि संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटि संकलन भएको छ। हाङवाङका अनुसार कात्तिक महिनामा ४२ हजार २ सय ६१ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।यो गत आर्थिक वर्षको कात्तिक महिनामाभन्दा निकै कम हो । गत वर्षको कात्तिक महिनामा ६१ हजार १ सय ७३ जनाले मन्दिरको दर्शन गरेका थिए ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्