ताप्लेजुङ/,ताप्लेजुङको मालपोत कार्यालयले यस वर्षको पौष मसान्त सम्ममा राजस्व संकलन वृद्धि गरेकोे छ । जिल्ला मालपोत कार्यालयले यस आर्थिक वर्षको २०८१/८२ पौष मसान्त सम्मको राजस्व संकलन वृद्धि गरेको हो । मालपोत कार्यालय ताप्लेजुङका सूचना अधिकारी खड्ग गुरुङका अनुसार यस बर्षको आवमा कुल जम्मा १,करेड २६लाख, ९३ हजार छ,सय अठार रुपियाँ राजस्व बापत संकलन भएको र कुल रकम मध्ये प्रदेश अन्तर्गत बाँड फाँड हुने ७४९३६८२, संघमा जाने ५१९९९३४ आवमा राजस्व संकलन वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ ।
ताप्लेजुङ मालपोत कार्यालयले २०८१/८२ पौष मसान्त सम्मको राजस्व संकलनमा वृद्धि,





