समय : ०१:१६ pm | बुधबार , भाद्र ३१ गते २०८३

जिएन जि, पुस्ताका देश भर बन्द पश्चात आईतबार बाट सेवा सञ्चालन

सेवालुङ खवर | भाद्र ३० गते २०८२

ताप्लेजुङ नेपालभर जिएन जि, पुस्ताका आन्दोलन भएपछी देशमा विशम परिस्थिती भएपछी नेपाल देश भर बन्द भएको थियो । त्यसपछी बन्द गरीएका स्थानीय तहरुले बन्द भएको सेवाहरु सूचारु हन थालेका छन । केहि जिल्लाहरुमा विद्यालय, बन्द गरीएका स्थानीय तहले बन्द भएको सेवाहरु पठन पाठन सुचारु हुन थालेको हो । स्थानीय तहरुले बन्द भएको सेवाहरु आईतबार बाट सेवा सञ्चालन गरेको छ । बन्द भएलगतै ताप्लेजुङमा दुई स्थानीय तह आठ्रराई त्रिवेणी र मेरिङदेन गाउँपालिका बाट सेवाहरु सूचारु हन थालेका छन ।त्यसतै फुङलिङ नगर पालिका भित्रका सामुदायिक तथा संथागत विद्यालय,खुलेका छन भने फुङलिङ नगरपालिकाका सेवा भने ठप्प रहेका नगरपालिकाले जनएको छ । फुङलिङ नगरपालिकामा गत मंगलबार राती जिएन जिको नाममा तोडफोड आगजनी भएपछी सेवा सञ्चालन ठप्प रहेको फुङलिङ नगरपालिकाले जनाएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्