ताप्लेजुङ / नेपालभर जिएन जि, पुस्ताका आन्दोलन भएपछी देशमा विशम परिस्थिती भएपछी नेपाल देश भर बन्द भएको थियो । त्यसपछी बन्द गरीएका स्थानीय तहरुले बन्द भएको सेवाहरु सूचारु हन थालेका छन । केहि जिल्लाहरुमा विद्यालय, बन्द गरीएका स्थानीय तहले बन्द भएको सेवाहरु पठन पाठन सुचारु हुन थालेको हो । स्थानीय तहरुले बन्द भएको सेवाहरु आईतबार बाट सेवा सञ्चालन गरेको छ । बन्द भएलगतै ताप्लेजुङमा दुई स्थानीय तह आठ्रराई त्रिवेणी र मेरिङदेन गाउँपालिका बाट सेवाहरु सूचारु हन थालेका छन ।त्यसतै फुङलिङ नगर पालिका भित्रका सामुदायिक तथा संथागत विद्यालय,खुलेका छन भने फुङलिङ नगरपालिकाका सेवा भने ठप्प रहेका नगरपालिकाले जनएको छ । फुङलिङ नगरपालिकामा गत मंगलबार राती जिएन जिको नाममा तोडफोड आगजनी भएपछी सेवा सञ्चालन ठप्प रहेको फुङलिङ नगरपालिकाले जनाएको छ ।
नेपालभर जिएन जि, पुस्ताका आन्दोलन पश्चात आईतबार बाट सेवा सञ्चालन,








