समय : १०:३२ am | मङ्गलबार , भाद्र ३० गते २०८३

भूमि समस्या समाधान आयोग ताप्लेजुङद्धारा छुट भएकालाई निबेदन दिन आवह्वान,

सेवालुङ खवर | भाद्र ४ गते २०८२

ताप्लेजुङ, भदौ ४ । भूमि समस्या समाधान आयोग जिल्ला समिति ताप्लेजुङले २०७८ र २०८१ सालको सूचना हुँदा निबेदन दिन छुट भएका सरोकार वालालाई असोज ३ गते भित्रमा आवश्यक कागजात सहित निबेदन दिन आवह्वान गरेको छ ।भूमि समस्या समाधान आयोग जिल्ला समिति ताप्लेजुङका अध्यक्ष कृष्णकुमार बस्नेतले असोज ३ गतेभन्दा पछि आएका निबेदन भने मान्य नहुने जानकारी दिनु भएको छ ।बस्नेतका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र १५ बर्ष देखि भोगचलन गरिरहेको तर नापनक्सा तथा धनीपूर्जा नभएका र निबेदन दिन छुट भएका अव्यविस्थत बसोबासीले आयोगको जिल्ला समितिमा आबेदन दिन सक्नेछन् । उज्यालो पोष्ट,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्