पाँचथर/ पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घुर्बिसे पंन्चमी बजार स्थित कृयाशिल सदस्य प्रसिक्षण तथा सम्मान कार्यक्रम सम्मपन्न भएको छ । नेपाली कांग्रेस गाउँकार्य समितीको आयोजनामा उक्त कृयाशिल सदस्य प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्मपन्न भएको हो । उक्त कार्यक्रमको सभापतीत्व उदीप कुमार चेम्जोंगले गर्नु भएको थियो । कार्यक्रम संन्चालन भने गाउँकार्य समितिका सचिव श्रि शेर बहादुर चेम्जोंग ले संन्चालन गरेका थिए । प्रमुख अतिथीत्य नेपाली कांग्रेसका सह माहा मन्त्री भिष्मराज आङ्देम्बेको उपस्थीति रहेको थियो। बिषेस अतीथीहरुमा माननिय मैया श्रेष्ठ , नेपाली कांग्रेस जिल्ला सभापती रूप नारायण जबेगु,अतिथी बी।पी।प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्बांग,कृयासिल सदस्य प्रसिक्षक साथै,अतिथी लगायत पार्टी प्रतीनिधी हरूको उपस्थिती रहेको नेपाली कंग्रेस गाउँकार्य समितीका अध्यक्ष उदीप कुमार चेम्जोंगले बताउनु भयो ।



फोटो:तस्विर निश्चल चेम्जङ याकथुङ सा,








