समय : ०३:५२ am | मङ्गलबार , भाद्र २९ गते २०८३

ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चाले पहिलो स्थापना दिवस कार्यक्रम मनाउदै,

सेवालुङ खवर | वैशाख २७ गते २०८२

ताप्लेजुङ / २०८२ वैशाख २७ गते,,,आज संयुक्त पहिचानवादी मोर्चाको पहिलो स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संयुक्त पहिचानवादी मोर्चाको आयोजना र ,प्रदिप मादेन नानीका संयोजकत्वमा मोर्चाको पहिलो स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । पहिलो स्थापनाको औपचारिक कार्यक्रममा उपस्थिति संघिय सदस्य कृतिमान मादेन, जि.स, महिला,नर कुमारी नाल्वो,खडक गरुङ,संयुक्त पहिचान वादी मोर्चाको के.स,ईन्दीरा धौराली,सल्लाहकार हर्क तुम्बाहाङफे,रत्न नुगो,सुरेन्द्र तवेबुङ लगायत अन्य सदस्यता हरुको उपस्थिती रहेको थियो । पहिलो स्थापनाको औपचारिक कार्यक्रम भने ताप्लेजुङका संयुक्त पहिचान वादी मोर्चाको जिल्ला शभाहलमा भएको थियो ।स्थापना दिवस कार्यक्रम सञ्चालान अशोक मादेनले गर्नु भएको थियो । आजको संयुक्त पहिचानवादी मोर्चाको पहिलो स्थापना दिवस कार्यक्रमको अवसरमा भिविन्न शुभकामना मन्तव्यहरु राख्दै मुकुमलुङमा केबलकार खारेज गर,कोशी नाम खारेज गर जस्ता मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको संयुक्त पहिचान वादी मोर्चाका जिल्ला यूवा संयोजक विरेन तवेवुङले बताउनु भयो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्