समय : १०:५४ pm | आइतबार , भाद्र २८ गते २०८३

नेकपा (माओवादी केन्द्र)का पालिका कमिटी अध्यक्षमा मुक्ति लाबुङ चुनिए,

सेवालुङ खवर | चैत्र ९ गते २०८१

ताप्लेजुङ / नेकपा (माओवादी केन्द्र)का फक्ताङ्लुङ गाउँपालिकाका (अध्यक्ष) अध्यक्षमा चयन मुक्ति लाबुङ चुनिएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले लाबुङलाई निर्विरोधरुपमा अध्यक्ष जस्तो गरीमय पदमा नेकपा (माओवादी केन्द्र)ले चयन गरेको हो । उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई,लाई चयन गर्नुका साथै,सचिव सुधीर सावादेन,सहसचिवमा शम्शेर फेम्बू र कोषाध्यक्षमा रन बहादुर माबोहाङसहित ४१ सदस्यीय पालिका कमिटी चयन भएका छन् । सबै पदाधिकारी लगायत सदस्यलाई प्रमाणपत्र वितरण पनी गरेको छ । २०८१ चैत्र ९ गते शनिबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उप महासचिव एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गरेको थियो । अध्यक्ष जस्तो गरीमय पदमा चयन भएका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष मुक्ति लाबुङ बहालवाला पनि हुन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्