समय : ०९:४८ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा होली मर्यादित रुपमा खेल्नहुन अग्रह,

सेवालुङ खवर | फागुन २८ गते २०८१

ताप्लेजुङ/,ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा होली मर्यादित रुपमा खेल्नहुन सूचना सहित जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा होली लाई मर्यादित रुपमा खेल्नहुने र कसैको इच्छा विपरित अनुमती कसैलाई रंगहरु नलगाइ दिन सूचना गरेको हो । भोली फागुन २९ गते पहाडी क्षेत्रमामा मनाइउदै १ गते शुक्रबार विभिन्न तराई छेत्रका जिल्लाहरुमा होली पर्व मनाउने भएको छ । अपरिचित ब्यक्ती वा कसैलाई जबरजस्ती रुपमा रंग वा लोला अन्य पदाथको प्रयोेग नगर्न सचेत गराएको हो । यस्ता मानव हित विपरति कुनै क्रियाकलाप नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।कसैको इच्छा विपरीत त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्