समय : ०३:४९ pm | सोमबार , भाद्र २९ गते २०८३

नेशनल लघुबित बित्तिय संस्थाद्धारा पाँचथरमा एक दिने व्यावसायिक तालिम सञ्चालन,

सेवालुङ खवर | माघ ३० गते २०८२

२०८२ माघ २८ गते बुधबार पाँचथर फालेलुङ २–पन्चमुखी एकतिन बजारमा एक दिने गाई पालन सम्बन्धी व्यावसायिक तालिम कार्यक्रम सञ्चालन सम्पन्न भएको छ । उक्त कार्यक्रम सञ्चालन नेशनल लघुबित बित्तिय संस्था लि. शाखा कार्यालयले एकदिने गाई पालन सम्बन्धी व्यावसायिक तालिम कार्यक्रम सन्चालन गराएको थियो ।कार्यक्रम फालेलुङ गाउँपालिका २ – एकतिन का वडा अध्यक्ष श्री तिल बहादुर खत्री ज्यु को प्रमुख अतिथ्यमा साथै प्रशिक्षक श्री सुदिप बि.क. र लक्ष्मी प्रसाद बास्कोटा को प्रशिक्षणमा सम्पन्न गराएको पन्चमुखी पाँचथर नेशनल लघुबित बितिय संस्था लि शाखा कार्यालय एकतिन शाखा प्रबन्धक श्री याम कुमार लिम्बुले बताउनु भयो । एकदिने कार्यक्रम सन्चालन तालिममा ५१ जनाले सहभागिता लिनुका साथै प्रमाण पत्र प्रदान गरिएको पाँचथर एकतिन नेशनल लघुबित बितिय संस्था लि. शाखा कार्यालयले जनाएको छ ।

फोटो : याम कुमार लिम्बु,

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्