समय : ०२:४६ pm | सोमबार , भाद्र २९ गते २०८३

हिमाली संरक्षण मञ्चद्धरा फुङलिङ नगरपालिका १० फुरुम्बोमा एकमहिने तालिम सम्पन्न

सेवालुङ खवर | असाेज १५ गते २०८१

ताप्लेजुङ, ताप्लेजुङको हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका १० फुरुम्बोमा एकमहिने तालिम संञ्चालन सम्पन्न गरेको छ । रेडपाण्डा नेटवर्क फुङलिङ नगर पालिकाको आर्थिक सहयोगमा उक्ति कार्यक्रम सञ्चालन भएको हो । गत बर्षमा तिन महिने तालिम सञ्चालन भएको थियो । फुरुम्बो अल्लो प्रशोधन कपडा उद्योगलाई हिमाली संरक्षण मञ्चले १६ लाख फुङलिङ नगरपालिका २ लाख यो बर्षमा वजेट विनियोजन भएकोे थियो । यस बर्षमा भने रेडपाण्डा नेटवक २२ लाख फुङलिङ नगर पालिकाकाले १५०,एक,लाख पचास हजार फुरुम्बो अल्लो प्रशोधन कपडा उद्योग वजेट विनियोजन भएकोे ताप्लेजुङको हिमाली संरक्षण मञ्चका प्रमुख रमेश राईले बताएका छन् ।त्यसतै गरी उक्त्त उद्योगलाई उपकरणमा एक थान तान, कपडा सलिाउने मेशिन, एकमहिने तालिम संञ्चालन गरेको गरेको थियो । अल्लो प्रशोधन उद्योगबाट उत्पादन हुने स्कुल ब्याग,कोट,झोला,टोपी,कपडा, लगायतका अन्य समाग्री उत्पादन हुने उद्यामी ब्यावसायीहरुले बताएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्