समय : ०२:५९ pm | आइतबार , भाद्र २८ गते २०८३

वाईवाई फुटबल क्लव पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेश युवाक्लव दोस्रो चरणमा

सेवालुङ खवर | भाद्र ४ गते २०८१

ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण मगलबार भएको खेलमा सिराहाको सलहेश फुटबल क्लव दोस्रो टिम बनेको छ । पाँचथर वाईवाई फुटबल क्लव पाँचथरलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेश युवाक्लवले अन्तिम चारमा स्थान बनाएको हो । मध्यान्तर अघि ४१ औं मिनेटमा जय गुरुङले गरेको गोल गरेका थिए । मध्यान्तर अघि ४१ औं मिनेटमा जय गुरुङले गरेको गोल गरेका थिए र गुरुङले गरेको गोल नै खेलको निर्णय बनेको थियो । सहलेश युवाक्लवले तीन बिदेशी खेलाडी सहित राष्ट्रिय खेलाडीहरु लिएर मैदानमा उत्रिएको थियो । पाँचथर फुडबल क्लवले सिराहा बिरुद्ध जीत निकाल्न नसके पछी पहिलो खेलबाटै बाहिरिएको छ । अब बुधवार हुने तेस्रो क्वाटर फाइनल खेलमा समूह ‘ए’ रुपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लव र सगरमाथा युथ क्लव मोरङको हुने छ । यसबर्षको गोल्डकपका बिजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्