ताप्लेजुङ,याक्थुङ ईतीहासमै पहिलो पटक याक्थुङ मुन्धुम स्थल तिम्बक वरकमा सिलाम साक्माको प्रतिमा र विश्वभरी छरिएर रहेको सावायेहाङको सन्तान याक्थुङ हरुको ढलेको लडेको चोत्लुङ ढुङा राख्न मुन्धुम फाउण्डेशन कोरियायाले आयोजना गराएको हो ।त्सैले ’धन्यावाद पत्र याक्थुङ चुम्लुङ नेपाल संचार विभाग प्रमुख फक्ताङलुङ गा.पा. तदर्स समिति अध्यक्ष तथा अमर कृति म्यूजिक प्रा.लि. ताप्लेजुङ अध्यक्ष याक्थुङ मौलिकता बचाउ अभियानता, युवा समाज सेवी तुतु ब्रोसिस माबोहाङ लिम्बू (मनि) ज्यूको नेतृत्वमा भएको हो। तुतु लोकेन्द्र तवेवुङ याक्थुङ लिम्बूको प्रमुख सल्लाह साथै याक्थुङ मौलिकता बचाउन अभियानता तुतु निश्चल चोम्बाङ “याक्थुङसा“ र मुन्धुम फाउण्डेशन कोरीयाको प्रमुख आर्थीक सहयोगमा याक्थुङ लाजे लिम्बूवानमा रहेको इम्बिरी याड्याड्वा खासाम् तमोर याक्थुङ सभ्यता बाट विश्वभरी छरीएका सावायेहाका सन्तानहरुको मुन्धुमी स्थल तिम्मक बरक ( तिम्बुङ पोखरी) मा याक्थुङ लिम्बूहरुको हराएर गएको मुन्धुम स्थलमा सिलाम साक्माको प्रतिमा र चोत्लुङ (ढुङ्गा) राख्नको लागी सफल भएको हो । जीवनको अत्यन्तै बहुमुल्य समय र आफ्नो ज्यानको बाजी राखी अव्होरात्र खटी याक्थुङ मौलिकता बचाउ अभियानता याक्थुङ मुन्धुम स्थल र मौलिकता बचाउन अभियानमा र याक्थुङ मुन्धुमलाई विश्वभरी प्रचारप्रसार गर्ने अभियानलाई सहयोग माहानु भावलाई याक्थुङ मौलिकता बचाउ अभियानको तर्फबाट यो धन्यवाद ! पत्र प्रदान गरिएको छ ।आर्थिक संयोजकमुन्धुम फाउण्डेशन कोरियायाक्थुङ मौलिकता बचाउ अभियानता ब्रोसिस मावोहाङ लिम्बू(मनि) आयोजक याक्थुङ मुन्धुम स्थल बचाउ अभियान परिवारले तिम्बुङ पोेखरीमा खटिएका एक महिलार छ,पुरुषलाई याक्थुङ चुम्लुङ नेपाल ताप्लेजुङ शाखाकी अध्यक्ष हाङमाया लेछर्बाे ज्यूको हातबाट सम्मान पत्र नगद प्रदान गरीएको प्रेमिका महरेसंघ लिबूले बताएका छन् ।



फोटो:- ब्रोसिस मावोहाङ लिम्बू(मनि)








