समय : ०२:५६ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ हाङदेवा स्थित एक किशोरीको सर्पले डसेर मृत्यु

सेवालुङ खवर | भाद्र २ गते २०८३

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ हाङदेवा स्थित एक किशोरीको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा श्रि जनता मा.वि हाङदेवा कक्षा १२ का अध्ययनरत छात्रा युना मादेन रहेका थिए । उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी थिए । उनीलाई सोमबार का दिन घरमै सर्पले डसेको र मङ्गलबार बिहान मृत्यु भएको फुङ्लिङ नगरपालिका ताप्लेजुङ वडा नम्बर ९ हाङदेवाका लक्षुमन गुरुङले जानकारी गराउनु भएको छ । गुरुङका अनुसार घरमा बिरालोले सर्प बोकेर ल्याएपछि सोही सर्पले डसेर युनाको मृत्यु भएको अनुमान गरेको वडा अध्यक्ष गुरुङले जानकारी गराउनु भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्