समय : ०२:१५ pm | आइतबार , भाद्र २८ गते २०८३

ताप्लेजुङ गोल्ड कपको फाईनल खेल सगरमाथा युथ क्लब मोरङले उपाधी जित्न सफल,

सेवालुङ खवर | भाद्र १० गते २०८१

ताप्लेजुङ गोल्डकप २०८१ को दोस्रो संस्करण सोमबार भएको खेलमा सगरमाथा युथ क्लब विराट चौक मोरङ ताप्लेजुङ गोल्ड कपको फाईनल उपधी जित्न सफल भएको छ । सोमबार भएको पहिलो फाईनल खेलबाट शहलेश युवाक्लब सिराहा लाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब विराट चौक मोरङले फाईनल खेल जित्न सफल भएको हो । सोमबार भएकोे फाईनलको अन्तिम खेलमा शहलेश युवाक्लब सिराहा र सगरमाथा युथ क्लब बीच भएको थियो । सोमबार भएकोे फाईनलको अन्तिम खेलमा उप बिजेता भने शहलेश युवाक्लब सिराहा भएको छ । पहिला प्रतियोगिताको बिजेताले नगद, ५लाख र दोस्रो उप बिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भने भदौ १० गते सोमबार भएको छ ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्