समय : ०४:२६ pm | सोमबार , भाद्र २९ गते २०८३

याक्थुङ चुम्लुङ द्धारा चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा,

सेवालुङ खवर | मंसिर २ गते २०८२

ताप्लेजुङ,/कात्तिक चासोक तङ्नाम (न्वागी खाने पर्व)को अवसर पारेर ताप्लेजुङको फुङलिङ नगरपालिकाले सोमवार एकदिनका लागि स्थानीय बिदा दिएको छ । नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सार्वजनिक सूचना आवह्वान गर्दै याक्थुङ चुम्लुङ धर्मावलम्बीहरुको चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा दिएको बताउनु भएको छ । पौडेलका अनुसार उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय र शिक्षण संस्थाहरुमा बिदा कायम हुने छ । स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने अति आवश्यक बाहेकका अरु सबै सेवाहरु समेत बन्द हुने नगरपालिकाले जनाएको छ । उज्यालो पोष्ट

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्