ताप्लेजुङ/ताप्लेजुङ स्थित पाथीभरा/ मुकुमलुङ, मन्दिरमा असार महिनामा ३ करोड ११,लाख ६४,हजार रुपैयाँ भन्दा बढी भेटि संकलन रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । पाथीभरा मन्दिरबाट अषार महिनामा ३ करोड ११,लाख ६४,हजार रुपैयाँ भन्दा बढी भेटि संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाकारी प्राप्त गराएको हो । जेठ महिनामा मात्र २ लाख१७ हजार ८ सय १७ जना दर्शनार्थीले पाथीभरा मन्दिर दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत महिनामा मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरु केहि मात्रामा संख्या बढेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी गराएको छ । त्यसैले सदाझैं कार्तीक र फागुन,चैत्र, बैशाख जेठ महिनामा पनी मन्दिरको दर्शन गर्न आउने धेरै संख्याको मात्रा भन्दा बढी मानिसहरु जाने गरेको र यद्यपी यो बर्ष फागुन चैत्र,बैशाख,जेठ महिनामा पनि मन्दिरको दर्शन गर्न जानेको संख्या भने बढ्दो उल्लेख्य रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताउनु भएको छ









