समय : ०५:२० pm | आइतबार , भाद्र २८ गते २०८३

मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समितिले जिल्ला प्रशासन ताप्लेजुङ समक्ष ज्ञापन पत्र बुझाए,

सेवालुङ खवर | कार्तिक ८ गते २०८१

ताप्लेजुङ,२०८१अशोज ४ ताप्लेजुङमा मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समितिले हाल वर्तमान गृह मत्रीलाई सम्बोधन गर्दे मुककुुमल्ङ पाथिभराको फेदीमा रहेका जनपद प्रहरीहरुलाइ बोलाउन जिल्ला प्रशासन ताप्लेजुङ समक्ष ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिले ७ ओटा संस्थाको समव्यमा जिल्ला प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको हो ।याक्थुङ लिम्बू समुदायको मन्धुमी, सांस्किृतीक,आध्यातमिक पवित्र सथलमाथि इच्छा विपरीत भएको भन्दै यो समयमा आन्दो भई रहेको बेलामा प्रहरीहरुलाइ तत्काल फिर्ता बोलाउन उक्त ज्ञापन पत्रमा उल्लेख गराएका छन् । ज्ञापन पत्रमा संघर्ष समितिले सो क्षेत्रमा जनपद प्रहरीहरुलाई तत्काल फिर्ता नबोलाए कडा अन्दोलनमा उत्रने र कुनैकारण घटनावा क्षती भएमा सरकार स्ंवम आपैंmले ब्यहोरर्नु पर्ने भनीे उल्लेख गराएका छन् ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्