समय : ०२:५१ pm | आइतबार , भाद्र २८ गते २०८३

युके बासिहरुवाट क्यान्सर पिडित श्रीमती आईत मोतीलाई राहत सहयोग,

सेवालुङ खवर | भाद्र १९ गते २०८१

ताप्लेजुङ,ताप्लेजुङमा आजमिती २०८१ भदौ १९ गते फक्ताङलुङ गाउँपालिकाका ४ सुङसाबु निवासी क्यान्सर पिडित श्रीमती क्यान्सर पिडित आईतमोती माबोहाङ लाबुङ लाई राहत सहयोग वितरण गरेको छ ।प्रेम बहादुर माबोहाङको श्रीमती गाउँपालिकाका ४ सुङसाबु निवासी आईतमोती माबोहाङ लाबुङ क्यान्सर पिडित रहेका थिए । माबोहाङ दाजु भाई तथा चेलीबेटी युके बासीहरुवाट क्यान्सर पिडित श्रीमती आईतमोतीलाई राहत सहयोग वितरण गरीएको हो । वितरण ब्रोसिस माबोहाङ लिम्बूको संयोजकमा पिडित श्रीमती आईतमोतीलाई राहत सहयोग वितरण गरिएको छ । ताप्लेजुङ जिल्ला शाखा याक्थुङ चुम्लुङको कार्यालमा आजमिती २०८१ भदौ १९ गते बुधबार सहयोग वितरण गरिएको थियो । माबोहाङ दाजु भाई तथा चेलीबेटी युकेबासी जम्मा ३८ जनाहरुवाट जम्मा रु, २,४४,५४३.रुपैंयाँ सहयोग गरिएको ब्रोसिस माबोहाङ जानकारी गराएका छन् ।

फाटो तस्बिर:-ब्रोसिस माबोहाङ लिम्बू मनी

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्