,
जोखिम मोलेर खोला तर्दै,तस्बिर :- रासस
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका-६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छरुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका(६ स्थित सहिद मार्गमा पर्ने साङ खोला तर्दै मैकोटका स्थानीय । खोलामा पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तरेर आवातजावत गर्नु पर्ने स्थानीयलाई बध्यता छ ।








