ताप्लेजुङको फक्तालुङ गागाउँपालिकाले २० औं गाउँ सभा अधिवेसनल मार्फत दुई जनालाइ पुरस्कार सहित सम्मान गरेको छ । गागाउँपालिकाले २० औं गाउँ सभा अधिवेसन मार्फत पालिकाको विभीन्न क्षेत्रमा उत्कृष्ट गौरव बढाएको भन्दै क्षेतेन टाशि सेर्पा र रमेश लिम्बु लाई सममान सहित पुरस्कृत गरएिको थियो । उक्त सममान सहित पुरस्कृत हुने ब्यक्ती हरु फक्तालुङ गागाउँपालिका –७ र ३ का थिए । विश्व को तेस्रो तथा दास्रो हिमाल पर्वताआरोण सफलता पूर्वक हासिल गर्नुका साथै फक्तालुङ गागाउँपालिकाका लोगो विश्व सामु चिनाउन सफल भएका थिए । त्यस्तैगरी रमेश लिम्बूले सगरमाथा आधाशिविर बाट सञ्चालन हुने ४२ किलो मिटर दौडमा प्रथम हासिल गरेका थिए ।
फक्तालुङ गागाउँपालिकाको २० औं गाउँ सभा अधिवेसन मार्फत दुईलाइ सम्मान








