समय : १२:५८ am | शुक्रबार , असार ३२ गते २०८३

आठराई त्रिवेणी गाउँपालिकाद्वारा आगामी वर्ष २०८३/८४ को ५१ करोड ५८ लाख बजेट प्रस्तुत,

सेवालुङ खवर | असार १० गते २०८३

ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७३८४ का लागि ५१ करोड ५८ लाख ६८ हजार १३४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन पोमुको अनुमतिमा उपाध्यक्ष शान्ता कुमारी आङबुहाङले गाउँसभा अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नु भएको थियो । पालिकाका उपाध्यक्ष शान्ता कुमारी आङबुहाङले बजेट मध्ये चालु तर्फ ३३ करोड ७१ लाख ९८ हजार १३४ रुपैयाँ र पुँजीगत तर्फ १७ करोड ८६ लाख ७० हजार रुपैयाँ विनियोजन गर्नुभएको थियो ।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्