समय : ११:४६ am | शनिबार , भाद्र २७ गते २०८३

ताप्लेजुङमा विगत लामो समय देखि बन्द रहेको तिप्ताला नाका सञ्चालनमा

सेवालुङ खवर | जेठ ११ गते २०८१

ताप्लेजुङ, विगत लामो समय देखि बन्द रहेको तिप्ताला नाका आजबाट खुलेको छ । आज मिती २०८१ जेठ ११ का दिन देखी नेपाल चीन जोडिने १४ नाका मध्ये फक्ताङ्लुङ गाउँपालिका वडा न ७ ओलाङ्चुङ गोलाको तिप्ताला नाका पनि संचालनमा आउने भएको छ ।नेपाल र नेपाली ताप्लेजुङ र फक्ताङलुङ बासी नाका खुलिएपछीनिकैनै खुशीभएका छन् ।कोभिड १९ का कारण विगत लामो समय देखीतिप्ताला नाका बन्द रहेको थियो । ताप्लेजुङ,फक्ताङलुङ ७ टिप्तला भञ्ज्याङ र मित्र राष्ट्र चिनको स्वसासित क्षेत्र तिब्बत बिचको व्यापारिक नाका आज २०८१ जेठ ११ गतेबाट संचालन हुने भएको छ। कोभिड ज्ञढ का कारण विगत लामो समयदेखि बन्द रहेको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ठ ओलाङचुङगोलाको टिपताला नाका र मित्र रास्ट्र चिनको स्वस्वासित क्षेत्र तिब्बतको नाका आज बाट सन्चालनमा आएको छ ।यस्ले ओलाङचुङगोला बासी लगायत समग्र नेपालीलाइ व्यापारीक रुपमा ठुलो सहयोग मद्त पुगेको छ ।नेपाल तिब्बतको सिमाना टिपताला भन्ज्याङ कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो।टिपताला खुले पछी शुक्रबार त्यहाँका स्थानीय गोलाबासी ३० जना नेपाली तिब्बतको रिउतर्फ गएका फक्ताङ्लुङ गाउँपालिका प्रमुख अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिएकाछन्।

सेवालुङ खबर पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं

fonepay

मा Scan गर्नुहोला

qr-logo

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्